दशैँमा पनि तलब पाएनन् कर्मचारीले
दशैँमा पनि तलब पाएनन् कर्मचारीले

बैतडी, २८ असोज । दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि...

नरैनापुर गाउँपालिकामा बोयर जातका बोका वितरण
नरैनापुर गाउँपालिकामा बोयर जातका बोका वितरण

नरैनापुर(बाँके), २५ असोज । नरैनापुर गाउँपालिकाले उन्नत नश्ल सुधार कार्यक्रम अन्तर्गत् सबै वडामा बोयर जातका बोका विरतण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका कृषकलाई १८ वटा बोका वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिनुभयो । प्रत्येक वडाका ३ जनालाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७५ प्रतिशत शुद्धता भएका बोयर जातका बोका वितरण गर्नुभएको हो । गाउँपालिका कार्यालयमा एक कार्यक्रम गरी १२ लाख मूल्य बराबरका...

साझेदारी बिकास कार्यक्रम नेपालगन्जको वडा नं.१२ बाट सञ्चालनमा
उपमहानगर साझेदारी बिकास कार्यक्रम नेपालगन्जको वडा नं.१२ बाट सञ्चालनमा

नेपालगन्ज,८ असोज।नेपालगन्ज उपमहानगरपालिका साझेदारी बिकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ। बिगतमा गाऊनगर साझेदारी कार्यक्रम सञ्चालन गरिएकोमा हाल उपमहानगरले साझेदारी बिकास कार्यक्रम सञ्चालन कार्यबिधि २०७५ अनुसार ब्यबसाय गर्ने गरीबीको रेखामुनि रहेका ब्यबसाय गर्न इच्छुकलाई मध्यनजर गर्दै ऋण दिन सोमाबर बाट बाट शुरू गरिएको छ। प्रथम चरण अन्तर्गत ६ वटा वडाका २१ वटा ब्यक्ति/समूहलाई ७ लाख ७५ हजार बराबर रूपैयाको ऋण दिईने सामाजिक बिकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीले जानकारी दिनु भयो। आजबाट शुरू...

सरकारले तोक्यो नयाँ गाडी भाडा ( दर रेट सहित)
सरकारले तोक्यो नयाँ गाडी भाडा ( दर रेट सहित)

काठमाडौँ,८ असोज । सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४...

स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि  ७७ करोडको योजना
स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि ७७ करोडको योजना

प्यूठान, ८ असोज । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन अध्ययनसहित कूल बजेटबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाको बर्जिवाङ चाल्नेटारमा निर्माण हुन लागेको विमानस्थल करीब ६०.७९ हेक्टर क्षेत्रफल ओगटेको...

वडा प्रहरी कार्यालय नेपालगञ्जद्वारा एकलाख बराबरको लत्ताकपडा बरामद
वडा प्रहरी कार्यालय नेपालगञ्जद्वारा एकलाख बराबरको लत्ताकपडा बरामद

नेपालगन्ज,४ असोज।वडा प्रहरी कार्यालय नेपालगञ्जले भन्सार छलेर नेपाल भित्र्याएको एकलाख बराबरको लत्ताकपडा नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जले दिएको जानकारी अनुसार गस्तीमा निस्केका प्रहरीको टोलीले नेपागञ्ज–२ घरबारीटोलमा सुमित बेहनाको घरमा भाडामा बस्ने ललिता चौधरीको कोठाबाट सो सामान बरामद गरेको हो । प्रहरीले बरामद गरेको सामानहरुमा लेगिज सुट ५२ पिस २६ हजार, कोटपेन्टको कपडा १२० मिटर ३६ हजार, निलोरङ्गको साडि ५० पिस १५...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालगन्ज,२ असोज।नेपाल आयल निगमले   ईन्धनको मूल्य बढाएको छ । निगमले सार्वजनिक गरेको विवरण अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । मूल्य वृद्धिपछि अब पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यअनुसार घाटा कम गर्न मूल्य बढाईएको निगमले जनाएको छ । आईओसीको नयाँ मूल्यअनुसार निगमलाई पेट्रोल र डिजलमा अझै...

कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय
कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय

पशुपतिनगर, इलाम, १ असोज । इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत छन् । नेपालबाट तरकारी, जडीबुटी निर्यात हुने र भारतबाट दैनिक उपभोग्य सामग्री आयात हुँदै आएको...

कपास विकास खजुराले बिक्रीका लागि तयार पारेको २१३ मेट्रिकटन कपास गोदाममै थन्कियो
कपास विकास खजुराले बिक्रीका लागि तयार पारेको २१३ मेट्रिकटन कपास गोदाममै थन्कियो

नेपालगन्ज(खजुरा) काशीराम शर्मा/३० भदौ। व्यावसायिक रूपमा हुँदै आएको कपासखेती पछिल्लो समय उजाड अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपासखेती उजाडजस्तै अवस्थामा रहेको हो । कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २१३ मेट्रिकटन कपास अहिले पनि गोदाममै थन्किएको छ । प्रशोधन गरिएको उक्त कपास उचित बजार अभावका कारण यसरी गोदाममै थन्किन पुगेको कपास विकास समिति खजुराका निमित्त प्रमुख विजयकुमार जोशीले बताउनुभयो । विगत चार वर्षदेखि...

चौरजहारी नगरपालिकामा गत असारयता तीन करोड बढिको क्षति
चौरजहारी नगरपालिकामा गत असारयता तीन करोड बढिको क्षति

रुकुम पश्चिम, २८ भदौ । चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भू–क्षयबाट रु तीन करोड ६९ लाख ६३ हजार राबरको क्षति भएको छ । नगरपालिकाका १४ वटै वडामा वर्षाले क्षति पु¥याएको छ। बाढी र पहिरोले घर तथा अन्न बालीमा क्षति पुगेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका अनुसार बाढीबाट नगरपालिकाका १० परिवार घरबारविहीन भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ । सत्ताइस परिवारको अन्नबालीसहितको खेतबारी...