‘जिम्मेवार र जवाफदेही हुने परिपाटी नै छैन’

सार्वजनिक निकायको लेखा परीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षकले हरेक वर्ष आर्थिक अनियमितता र तिनमा सुधारका उपायसमेत सुझाएर प्रतिवेदन पेस गर्ने गर्छ । महालेखाले जुन विषयलाई गम्भीरतापूर्वक ध्यानाकर्षणसहित प्रतिवेदन पेस गर्छ, त्योभन्दा ठूला सोही प्रकृतिका अनियमिता बर्सेनि बढ्छन् । आर्थिक अनियमितताका प्रश्न बढिरहेका छन् । आर्थिक अनुशासनहीनता बढ्नु प्रणाली, कार्यान्वयन संयन्त्र वा समन्वय के अभाव हो ? सुधारका लागि कस्ता विधि अवलम्बन गर्ने ? यस्तै विषयमा महालेखा परीक्षक टंकमणि शर्मा...

मेला सफल पार्न सबैको सहयोगको अपेक्षा छ : अधिकारी

कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा गत माघ २६ गते देखि फाल्गुण ८ गते सम्म ‘कोहलपुर औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्स २०७४’ संचालन भइरहेको छ । मेला संचालनका लागि विभिन्न उप– समितिहरु गठन गरिएका छन । यसै सन्दर्भमा कोहलपुर उद्योग वाणिज्य संघका महासचिव एवं मेला संचालनार्थ बनेको सचिवालय उप–समितिका संयोजक समेत रहेका तेज प्रसाद अधिकारी संग ब्यापार मेला सम्बन्धमा गरिएको कुराकानी  : १. यस पटकको औद्योगिक व्यापार मेला कसरी संञ्चालन भइरहेको छ...

प्रादेशिक महोत्सबको उद्घाटन गर्न मात्र बाँकी: बसन्त लामिछाने

माघ १०, नेपालगञ्ज। नेपाल उद्योग वाणिज्य संघको आयोजनामा  भोली ११ गतेदेखि सुरु हुने  प्रादेशिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। वसायिक, कृषि, जडिवुटी, अटोमोवाईल्स, रेष्टुरेन्ट र १६ विदेशी स्टलसहित महोत्सवमा ३ सय २१ स्टल रहेका छन। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै २४ वटा सिसी क्यामेराबाट महोत्सब परिसरको निगरानी हुनेछ । वहुउद्देश्यीय सभा–गृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ महोत्सव आयोजना गर्न लागिएको हो । यसै महोत्सबकै सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ बाँकेका बरिष्ठ सदस्य एबम महोत्सबका प्रेस...

राजनीति मेरो पेशा होइन, जनताप्रतिको सेवा हो–सफिक बेहना

माघ ८। नेपालगञ्ज उपमहानगरपलिकामा २३ वडा छन् । २३ वडामै नयाँ जनप्रतिनिधि चुनिएर आएपछि जनताले धेरै आशा गरेका छन् । ४ नम्बर वडा बजार क्षेत्र भएकाले यो वडालाई पनि सबैले चासोका साथ हेरिरहेका छन् । ४ नम्बर वडामा भइरहेका विकास निर्माणका काम र भावी योजनाबारे बागेश्वरी पोष्ट डट्कम्का सौरभ गिरीले वडा अध्यक्ष मो.सफिक बेहनासंग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानी– १. तपाईं अध्यक्षमा निर्बाचित भएको ६ महिना बितिसक्यो…..कस्तो महसुस भएको...

माओबादिले सम्मानजनक एकता चाहेको छ : महरा

  समसामयीक राजनीतिक परिवेशमा दाङ्ग स्तिथ तुलसीपुरका पत्रकार  नारायण खड्काले दाङमा माओवादी नेता कृष्णबहादुर महरासँग लिएको अन्तरवार्ताको सम्पादित अंश: दुई पार्टी एकताको प्रयास कहाँ पुगेको छ ? दुबै पार्टीवाट गठित कार्यदलले काम काम गरिहेको छ। कार्यदल वैचारिक र राजनीतिक संगठनको कामहरु प्रारुप बनाउछ, त्यसपछि पार्टी एकताले गति लिन्छ। पार्टी एकताको मोडालिटी के हो ? यो एकदमै सम्वेदनशील कुरा हो। हाम्रा केही बैचारिक मतभेद छन्, राजनीतिक मतभेद छन् । संगठन अलग अलग छन। दुई पार्टी हुन्।...

“हाइजिनिक, शुद्द सरसफाई अनि क्वालिटी युक्त खाना नै ओमको विशेषता”

होटल तथा रेष्टुरेन्ट ब्यवसायमा लामो समयसम्म काम गरेका तथा अनुभवी ब्यवस्थापकका रुपमा परिचित ब्यक्ति हुन धनश्याम शर्मा । होटल तथा रेष्टुरेन्ट ब्यवसायको चुनौती अवसर तथा वर्तमान अवस्थाका बारेमा बागेश्वरीपोष्ट डटकमका लागि राधा आचार्यले गरेका कुराकानीः १.ओम रिसोर्ट एण्ड पार्टी प्यालेसको खास विशेषता के हो ? सर्बप्रथम ओम रिसोर्ट एण्ड पार्टी प्यालेस राजमार्ग सग जोडिएको छ । शहरको मुटुमा छ, सबैलाई सहज भएको ठाउ सबै सुविधायुक्त छ।नया भए पनि पुरानो जस्तो भएको...

ब्यसायीक संगठनमा राजनिति गरिनुहुँदैन भट्टराई

म किन छु भने म कांग्रेस हुँ, मेरो आस्था कांग्रेसी हो तर मेरो उम्मेदवारी व्यवसायीक हो । यो स्टाटस हो कोहलपुरका प्रतिष्ठिीत व्यापारी तथा साहित्यकार प्रदिप भट्राइले आफ्नो फेसबुक स्टाटस हाल्नुभयो । आसन्न कोहलपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कोहलपुर क्षेत्रका युवा व्यापारी प्रदिप भट्टराई बहुमुखी प्रतिभाका धनी हुन् । प्यानल नै छुटिटएर चुनावमा भिड्ने भएपछि साझा समावेसी व्यवसायी समुहबाट उद्योग तर्फको उपाध्यक्ष पदमा...

व्यापारीहरुको समस्या समाधान नै पहिलो जिम्मेवारी : महासचिव पदका उम्मेदवार तेज प्रसाद अधिकारी

भनिन्छ शिक्षक एउटा ममवत्ती हो जो स्यम् जलेर अरुलाई प्रकाश दिन्छ । हो त्यहि शिक्षण पेशामा झण्डै २४ वर्ष सम्म सेवा गरिसक्नुभएका एक असल शिक्षकका रुपमा परिचित काहेलपुर उद्योग वाणिज्य संघको यहि १५ गते हुन लागेको निर्वाचनका लागि संयुक्त समावेसी प्यानलबाट महासचिव पदका उम्मेदवार तेज प्रसाद अधिकारी शिक्षक मात्रै नभै एक असल र सफल व्यापारी पनि हुनुहुन्छ । २०५० साल देखि जनज्ञानज्योती मावि कौशिलानगरको प्रधानाध्यापकको रुपमा जिम्मेवारी निर्वाह गरी...

व्यापारीहरुको हक हितमै लड्छु : चक्र बहादुर अधिकारी

बागेश्वोरीपोष्ट:यहि साउन १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त समावेसी प्यानलबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका चक्र बहादुर अधिकारी सरल स्वभावका , दुरदर्शी र अडिक व्यक्ति हुनुहुन्छ जसका कारण उद्योगी व्यापारीहरुको हक हितका पक्षमा जुन सुकै निकायका पक्ष्ँसंग डटेर लड्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ । आज सम्म कुनै पनि राजनितिक दलको झण्डा बोकेर पार्टीगत विचार र आस्थालाई सर्वोपरी ठान्ने व्यक्ति नभै विशुद्ध व्यापारीहरुको हक अधिकारका पक्षमा...

कोहलपुरका सञ्चार विकासका एक हस्ती चण्डी प्रसाद गैरे

अमृता केसी ,कोहलपुर:कोहलपुर क्षेत्रमा गैरे अपसेट प्रेसको नाम नसुन्ने सायदै विरलै होलान्। हो त्यहि गैरे अपसेट प्रेसका प्रोपाइटर चण्डी प्रसाद गैरे । जसलाई गैरे दाई र चण्डी दाईका नामले धेरैले पुर्काछन् । मलाई स्मरण छ जति बेला मेरो पत्रकारीताको सुरुवात कोहलपुरबाट भएको थियो । सायद २०६५ साल तिर हो । कोहलपुर क्षेत्रमा पहिलो पटक अपसेट प्रेस सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट ईजाजत प्राप्त गरी कोहलपुरमा गैरे अपसेट प्रेस...