नेपालगञ्ज । दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दीपक गिरीले मतान्तर बढाउँदै गएका छन् ।
हालसम्म गिरीले १५५४१ मत पाएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी कोमल वलीले ११९०७ मत पाएकी छिन् । गिरी ३६३४ मतान्तरले अघि छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवदीले ५९५६ मत ल्याएका छन् ।