नेपालगन्ज । बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन् ।
उनी २५०२६ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी युवा तथा खेलकुद मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज अथकले १९६३२ मत पाएका छन् ।