काठमाडौं । नेपाल प्रहरीका आफूखुशी गैरहाजिर रहेका २२ जना प्रहरीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन जारी भएको छ ।
प्रधान प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विदा स्वीकृत नगराई लामो समयसम्म बिदामा बसेका प्रहरीलाई ७ दिन गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
प्रहरीले जारी गरेको सूचनामा सबैभन्दा लामो समय आफूखुशी बिदामा बस्ने प्रहरी जवान नरेन्द्र कुमार साह छन् ।
हेर्नुहोस् सूचनामा को-को हुन् गैरबिदामा बस्ने-

