नेपालगन्ज । कोरोना संक्रमीतको संख्या भारतमा प कोरोना धेरै बढेको छ।आजसम्म भारतमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ६५ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
त्यहाँ कोरोनाको संक्रमणबाट ५० जनाले ज्यान गुमाएका छन्।कोरोनाको संक्रमण रोक्न गत भारतमा २१ दिन लामो लक डाउन घोषणा गरिएको छ।
तर पछिल्लो समय संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। अधिकारीहरूले धेरै परीक्षण भए भारतमा अझै धेरै मानिसमा कोरोनाको संक्रमण देखिने बताएका छन्।