नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुले अग्रता कायमै गरेका छन् । कांग्रेसका तप्त पौडेल दोस्रो स्थानमा छन् ।
५०८८ मतगणना गर्दा एमालेका थारुले १८१८ मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल १७४८ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारु भन्दा मतले पछि छन् ।
त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ८९५ मत ल्याएका छन् ।